विद्यार्थी नृत्य प्रस्तुत

काभ्रेपलाञ्चोकको बनेपास्थित विद्या सागर इङ्गलिस सेकेण्डरी स्कुलको २४औँ अभिभावक दिवसको अवसरमा शनिबार नृत्य प्रस्तुत गर्दै विद्यार्थी । तस्बिर : पेमा लामा